Wednesday, December 21, 2011

श्रीलेखाको यस्तो स्वरुप





अभिनेत्री श्रीलेखा दक्षिण भारतीय नायिकाहरुमध्येमा हट तथा सेक्सी नायिकाको रुपमा गनिन्छिन् । उनले तमिल, तेलुगु, कन्नदा र मलायालम फिल्महरुमा अभिनय गरिसकेकी छिन् । उनले दक्षिण भारतका थुप्रै चर्चित नायकहरुसाग फिल्म खेलेकी छिन् । कालिकाली हिस्सी परेकी श्रीलेखा दक्षिण भारतका अरु नायिका जस्तै मोटो जिउकी छिन् तरपनि छरितो देखिन्छिन् । उनका केही सेक्सी पोजहरु यहाँ समावेश छन् । तस्वीरः एजेन्सी
eZamana
Welcome, Thank you for visiting my site. Please write down the comment.
Share This
Subscribe Here

0 comments:

Post a Comment

 

eZamana Copyright © 2009 DarkfolioZ is Designed by Bie Blogger Template for Ipietoon
In Collaboration With fifa