Friday, January 6, 2012

लुसीको समुद्रमा लुकामारी

रियालिटी स्टार लुसी मेक्लेन्बर्ग बेलायती टेलिभिजन कार्यक्रम द वन्ली वे इस एसेक्सको उत्पादन समूहकी एकजना सदस्य हुन् । टेलिभिजन कार्यक्रममा उनको क्षमता धेरैले देखेका थिए तर उनले हालै आफ्नो जादुमय सुन्दरता पनि प्रस्तुत गरेकी छिन् ।

फेसन डिजाइनर समेत रहेकी २० वर्षीया लुसीले हालै क्यारेबियन मुलुक बार्बाडोसको सामुदि्रक किनारमा मस्ती साथ विदा मनाएकी छिन् । सर्पकााडे मोनोकिनी पहिरनमा सजिएकी लुसीको भिजेको सरीर निकै कामुक देखिन्थ्यो । उनी सुन्दरतामा निकै पूर्ण थिइन् तर एक कुरामा भने अपूर्ण । किनकी त्यहाँ उनका ब्वाय फ्रेन्ड मारियो फाल्कोन थिएनन् ।





eZamana
Welcome, Thank you for visiting my site. Please write down the comment.
Share This
Subscribe Here

0 comments:

Post a Comment

 

eZamana Copyright © 2009 DarkfolioZ is Designed by Bie Blogger Template for Ipietoon
In Collaboration With fifa